FAQs Complain Problems

बाह्रविसे नगरपालिकाको नव निर्वाचित नगरप्रमुख बालकृष्ण बस्नेत ज्यू बाट उप–प्रमुख मञ्जु तामाङ ज्यू, वडा अध्यक्षज्यूहरु र वडा सदस्यज्यूहरुलाई आफ्नो पदभार ग्रहण गराइयो साथै नगरप्रमुख ज्यूबाट देहाय बमोजिमका महत्त्वपूर्ण निर्णहरु भयाे ।

Read More

Rastrapati Running sil Mun-2079_0.jpg

Read More

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

नगर प्रमुख
९८५१०८८६७९
नगर उप प्रमुख
९८६०२१९९१२

सूचना अधिकारी

प्रशासन अधिकृत
suchanaadhikari@bahrabisemun.gov.np, mahat.gyanendra@gmail.com
9841964978

सूचना प्रविधि अधिकृत

सूचना प्रविधि अधिकृत
ito.barhabisemun@gmail.com
9841947851

सेवाहरु

सेवा प्रकारः- विविध सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
  • सम्वन्धित व्यक्तिको निबेदन 
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
  • जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
  • चालु आ.व. सम्मको मालपोत÷घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  • निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रतिलि
सेवा प्रकारः- विविध सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
  • सम्वन्धित व्यक्तिको निवेदन 
  • बाटोको नाम, टोल समेत खुलेको कागजात
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि
  • जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापी नक्सा
  • चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद 
  • लिने दिने दुवै व्यक्ति नागरिकताका प्रमाणपत्रको प्रमाणपत्र प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनु पर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी
  • स्थलगत निरीक्षण प्रतिवेदन
  • आवश्यकता अनुसार 
सेवा प्रकारः- विविध सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
  • सम्वन्धित व्यक्तिको निवेदन 
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
  • सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  • नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो
सेवा प्रकारः- विविध सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
  • बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
  • जन्म दर्ताको प्रमाणपत्र प्रमाणित प्रतिलिपी 
  • चालु आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
  • नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने
  • नावालक अनिवार्य उपस्थित हुनु पर्ने ।
  • दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति ।
सेवा प्रकारः- विविध सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- प्रति हजार रु ३ विद्यार्थीलाई ४५% छुट
आवश्यक कागजातहरुः-
  • सम्वन्धित व्यक्तिको निवेदन
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
  • जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण हालसालै आसपासको खरिद विक्रि भएको भए सो को प्रमाण वा सर्जमिन मुचुल्का
  • चालु आ. व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
  • स्वीकृत भएको कागजात

Pages

जानकारी