FAQs Complain Problems

बाह्रविसे नगरपालिकाको नव निर्वाचित नगरप्रमुख बालकृष्ण बस्नेत ज्यू बाट उप–प्रमुख मञ्जु तामाङ ज्यू, वडा अध्यक्षज्यूहरु र वडा सदस्यज्यूहरुलाई आफ्नो पदभार ग्रहण गराइयो साथै नगरप्रमुख ज्यूबाट देहाय बमोजिमका महत्त्वपूर्ण निर्णहरु भयाे ।

Read More

बा.न.पा.का सम्पूर्ण कृषक समूहसँग नगरप्रमुख ।

Read More

नगरसभा उद्घाटन कार्यक्रम ।

Read More

बाह्रविसे नगरपालिकाकाे तेस्राे नगरसभाबाट पारित नीति तथा कार्यक्रमहरू।

कृषि तथा भेटेरीनरी सम्बन्धी विषयहरू

सम्पर्क

आफ्नो नाम लेख्नुहोस्
विषय लेख्नुहोस्
CAPTCHA
This question is for testing whether or not you are a human visitor and to prevent automated spam submissions.
3 + 13 =
Solve this simple math problem and enter the result. E.g. for 1+3, enter 4.

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

नगर प्रमुख
९८५१०८८६७९
नगर उप प्रमुख
९८६०२१९९१२

सूचना अधिकारी

प्रशासन अधिकृत
suchanaadhikari@bahrabisemun.gov.np, mahat.gyanendra@gmail.com
9841964978

सूचना प्रविधि अधिकृत

सूचना प्रविधि अधिकृत
ito.barhabisemun@gmail.com
9841947851

सेवाहरु

सेवा प्रकारः- राजश्व
सेवा समयः- ४५ मिनेट
जिम्मेवार अधिकारीः- राजश्व शाखा बाह्रविसे नगरपालिका
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- न.पा. द्धारा तोकिएको दर रेट अनुसार लाग्ने
आवश्यक कागजातहरुः-
  • कार्यालय प्रमुख/अधिकार प्राप्त अधिकारीवाट तोक आदेश भएको कागजात
सेवा प्रकारः- राजश्व
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमुख बाह्रविसे नगरपालिका
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- न.पा. द्धारा तोकिएको दर रेट अनुसार लाग्ने
आवश्यक कागजातहरुः-
  • व्यावसाय नविकरणको लागि तोकिएको ढाँचामा निवेदन
  • यस न.पा. वाट व्यावसाय दर्ता भएको प्रमाण पत्रको फोटोकपि
  • तोकिएको दररेट अनुसार शुल्क तिरेको रसिद
सेवा प्रकारः- राजश्व
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- राजश्व शाखा प्रमुख बाह्रविसे नगरपालिका
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- न.पा. द्धारा तोकिएको दर रेट अनुसार लाग्ने
आवश्यक कागजातहरुः-
  • व्यावसाय दर्ताको लागि तोकिएको ढाँचामा निवेदन
  • नागरिकताको फोटोकपि
  • जग्गा धनि प्रमाण पुर्जाको फोटोकपि
  • सम्वन्धित व्यावसायिको २ वटा फोटो
  • नगरपालिका द्धारा तोकिएको दर रेट बमोजिम शुल्क तिरेको रसिद
सेवा प्रकारः- सूचना ।
सेवा समयः- १ दिन वा सूचनाको हक सम्वन्धी ऐन तथा कार्यविधिले तोके बमोजिम
जिम्मेवार अधिकारीः- सूचना अधिकारी बाह्रविसे नगरपालिकाकाे कार्यालय
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- ८.३२ ईन्च x ११.७ ई को १० पृष्ठ सम्मको निशुल्क र सो भन्दा माथि प्रति पेज रु ५ साथै माथि उल्लेखित साईज भन्दा माथिको हकमा रु १० प्रतिपृष्ठ सि.डि. र अन्य प्रकारको डिजिटल माध्यम वाट सूचना लिन चाहेमा रु ५
आवश्यक कागजातहरुः-
  • सूचना मागको विषय खुलेको निवेदन
  • १० पेज भन्दा माथिको सूचनाकोे शुल्क बुझाएको रसिद
सेवा प्रकारः- सामाजिक विकास
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- सामाजिक विकास, याेजना तथा प्रशासन
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • समाज कल्याण परिषदको ढाँचामा सहमति पत्र
  • सहमति माग गरेको निवेदन
  • दातृ निकास संग भएको सम्झौताको प्रति
  • लेखा परिक्षण प्रतिवेदन

Pages