समाचार
सेवाहरु
- सम्वन्धित व्यक्तिको निबेदन
 - नागरिकता प्रमाणपत्रको प्रतिलिपि
 - जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
 - जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
 - चालु आ.व. सम्मको मालपोत÷घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
 - निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रतिलि
 
- सम्वन्धित व्यक्तिको निवेदन
 - बाटोको नाम, टोल समेत खुलेको कागजात
 - नागरिकता प्रमाणपत्रको प्रतिलिपि
 - जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि
 - जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापी नक्सा
 - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
 - लिने दिने दुवै व्यक्ति नागरिकताका प्रमाणपत्रको प्रमाणपत्र प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनु पर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी
 - स्थलगत निरीक्षण प्रतिवेदन
 - आवश्यकता अनुसार
 
- सम्वन्धित व्यक्तिको निवेदन
 - नागरिकता प्रमाणपत्रको प्रतिलिपि
 - नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
 - सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
 - चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
 - नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो
 
- बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
 - जन्म दर्ताको प्रमाणपत्र प्रमाणित प्रतिलिपी
 - चालु आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
 - नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने
 - नावालक अनिवार्य उपस्थित हुनु पर्ने ।
 - दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति ।
 
- सम्वन्धित व्यक्तिको निवेदन
 - नागरिकता प्रमाणपत्रको प्रतिलिपि
 - जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
 - जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण हालसालै आसपासको खरिद विक्रि भएको भए सो को प्रमाण वा सर्जमिन मुचुल्का
 - चालु आ. व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
 - स्वीकृत भएको कागजात
 
                
                
                



