FAQs Complain Problems

विद्यालय सञ्चालन स्वीकृत/कक्षा बृद्धि सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१००
आवश्यक कागजातहरु: 
  • विद्यालय कक्षा बृद्धिका लागि निवेदन
  • विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि
  • स्थानीय तहको नाममा चालु आ. व.को नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र
  • सरकारी बाहेकका विद्यालयका हकमा चालु आ. व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  • बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद
  • शिक्षा शाखाको निरीक्षण प्रतिवेदन