FAQs Complain Problems

विवहा प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
५००
आवश्यक कागजातहरु: 
  • दुलहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • बसाँई सरी आएकाको हकमा बसाँई सराई दर्ता प्रमाण पत्र
  • दुलाहा दुलही दुबै उपस्थित भई सनाखत गर्नु पर्ने ।
  • चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  • वि.स. २०३४ पछिको हकमा बिबाह दर्ता प्रमाण पत्रको प्रतिलिपि