FAQs Complain Problems

गैर संघ संस्था दर्ता सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन
जिम्मेवार अधिकारी: 
प्रशासन
सेवा दिने कार्यालय: 
बाह्रविसे नगरपालिका
सेवा शुल्क: 
५००
आवश्यक कागजातहरु: 
  • सिफारिस माग गरेको निवेदन
  • संस्था दर्ता गर्ने प्रयोजनका लागि भएको भेलाको निर्णय र तदर्थ समिति गठन भएको माईन्यूटको फोटोकपि
  • तदर्थ समितिका पदाधिकारीहरुको नागरिकताको फोटोकपि
  • विधानको सक्कलै प्रति
  • वडाको सिफारिस
  • शुल्क बुझाएको रसिदको फोटोकपि