समाचार
याेजनाकाे अन्तिम भुत्तानी
सेवा प्रकार:
लाग्ने समय:
साेही दिन
जिम्मेवार अधिकारी:
प्राविधिक ,याेजना शाखा प्रमुख र लेखा शाखा
सेवा दिने कार्यालय:
बाह्रविसे नगरपालिका
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
- अन्तिम किस्ता भूक्तानीका लागि अध्यक्षले भूक्तानी माग गरेको निवेदन
- प्राविधिकको कार्य सम्पन्न प्रतिवेदन
- फोटो
- विल, भर्पाई,
- उपभोक्ता समिति र अनुगमन समितिको भूक्तानी सिफारिसका लागि भएको निर्णय
- वडा कार्यालयको सिफारिस
- कार्यक्रमको हकमा उपस्थिति तथा प्रतिवेदन