FAQs Complain Problems

याेजनाकाे रनिङ्ग विन भुत्तानी

लाग्ने समय: 
साेही दिन
जिम्मेवार अधिकारी: 
प्राविधिक र याेजना शाखा प्रमुख
सेवा दिने कार्यालय: 
बाह्रविसे नगरपालिका
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • प्राविधिकको मुल्याङ्कन, विल भर्पाई, फोटो र प्रतिवेदन
  • उपभोक्ता समितिको निर्णय सहित अध्यक्षको रनिङ्ग विल भूक्तानीको लागि निवेदन
  • वडा कार्यालयकोे सिफारिस
  • स्थानीय÷वडा स्तरिय अनुगमन समितिको निर्णयको फोटोकपि
  • नगरस्तरिय अनुगमन समितिको निर्णयको प्रतिलिपि