FAQs Complain Problems

सूचना माग

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन वा सूचनाको हक सम्वन्धी ऐन तथा कार्यविधिले तोके बमोजिम
जिम्मेवार अधिकारी: 
सूचना अधिकारी बाह्रविसे नगरपालिकाकाे कार्यालय
सेवा दिने कार्यालय: 
बाह्रविसे नगरपालिका
सेवा शुल्क: 
८.३२ ईन्च x ११.७ ई को १० पृष्ठ सम्मको निशुल्क र सो भन्दा माथि प्रति पेज रु ५ साथै माथि उल्लेखित साईज भन्दा माथिको हकमा रु १० प्रतिपृष्ठ सि.डि. र अन्य प्रकारको डिजिटल माध्यम वाट सूचना लिन चाहेमा रु ५
आवश्यक कागजातहरु: 
  • सूचना मागको विषय खुलेको निवेदन
  • १० पेज भन्दा माथिको सूचनाकोे शुल्क बुझाएको रसिद