FAQs Complain Problems

आज मिति २०८० पौष २९ गते माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत ज्युको प्रमुख आतिथ्यतामा बाह्रबिसे नगरपालिकाको १४ औं नगरसभा विशेष कार्यक्रम नगरपालिकाको कभर्डहलमा नगर प्रमुख बालकृष्ण बस्नेत ज्युको अध्यक्षता उद्घाटनकाे एक झलक ।