FAQs Complain Problems

अपाङ्गहरुको लागि सि.वि.आर. कार्यक्रम

लाग्ने समय: 
साेही दिन
जिम्मेवार अधिकारी: 
महिला तथा वालवालिका शाखा प्रमुख
सेवा दिने कार्यालय: 
बाह्रविसे नगरपालिका
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • अपाङ्गताको वर्ग खुलेको परिचय पत्रको प्रतिलिपि
  • अपाङ्गता क्षेत्रमा कार्यरत संस्थाको समन्वयमा कार्य गर्ने प्रतिवद्धता पत्रको प्रतिलिपि