FAQs Complain Problems

कक्षा थप अनुमति

सेवा प्रकार:

लाग्ने समय: 
१ हप्ता
जिम्मेवार अधिकारी: 
शिक्षाा शाखा/ शिक्षा अधिकृत
सेवा दिने कार्यालय: 
बाह्रविसे नगरपालिका
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • विद्यालय अनुमतिको प्रतिलिपि
  • वडा कार्यालयको सिफारिस
  • शिक्षा शाखावाट भएको स्थालगत अनुगमन प्रतिवेदन