समाचार
कक्षा ८ को प्रमाण पत्र प्रतिलिपि/ सच्याउने
सेवा प्रकार:
लाग्ने समय:
साेही दिन
जिम्मेवार अधिकारी:
शिक्षाा शाखा/ शिक्षा अधिकृत
सेवा दिने कार्यालय:
बाह्रविसे नगरपालिका
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
- विद्यालयको मार्क लेजर
- वडा कार्यालयको सिफारिस
- सम्वन्धित विद्यार्थीको निवेदन