समाचार
गर्वपतन सेवा
सेवा प्रकार:
लाग्ने समय:
साेही दिन
जिम्मेवार अधिकारी:
स्वास्थ्य कर्मी
सेवा दिने कार्यालय:
बाह्रविसे नगरपालिका स्वास्थ्य शाखा
सेवा शुल्क:
निशुल्क
आवश्यक कागजातहरु:
- नाम दर्ता
- गर्भवति स्वयं उपस्थित हुनुपर्ने ।
- गर्भ रहेको १२ हप्ता भित्रको हुनुपर्ने ।
- हाड नाताकरणी र जर्वजस्ती करणीको भए १८ हप्ता सम्मको हुनुपर्ने ।
नोट : नगरपालिका भित्र बाह्रविसेअस्पतालमा मात्र सेवा उपलव्ध रहेको छ ।