FAQs Complain Problems

गाउँघर क्लिनिक सेवा

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन
जिम्मेवार अधिकारी: 
स्वास्थ्य कर्मी
सेवा दिने कार्यालय: 
बाह्रविसे नगरपालिका स्वास्थ्य शाखा
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • नाम दर्ता
  • विरामी स्वयं उपस्थित हुनु पर्ने ।
  • विरामी पुर्जा ल्याउनु पर्ने ।
  • परिवार नियोजन सेवा कार्ड ल्याउनु पर्ने ।
  • वाल स्वास्थ्य कार्ड ल्याउनु पर्ने ।