समाचार
गैर संघ संस्था नविकरण सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
साेही दिन
जिम्मेवार अधिकारी:
सामाजिक विकास तथा प्रशासन
सेवा दिने कार्यालय:
बाह्रविसे नगरपालिका
सेवा शुल्क:
१०००
आवश्यक कागजातहरु:
- सिफारिस माग गरेको निवेदन
- गत आ.व.को लेखा परिक्षण प्रतिवेदन
- गत आ.व. को कर चुक्ताको पत्र
- संस्थाको निर्णय
- गत वर्ष नविकरण भएको प्रमाण पत्रको फोटोकपि
- सञ्चालित कार्यक्रमको प्रगती प्रतिवेदन र अर्को आ.व.को लागि स्विकृत कार्यक्रम र बजेट तथा कार्यक्रम भएको हकमा सोही बमोजिमको जानकारी सहितको विवरण
- कर छुटवाला संस्था भए सो को प्रमाण