FAQs Complain Problems

घर नक्सा पास

सेवा प्रकार:

लाग्ने समय: 
नियम अनुसारको प्रकृया सम्पन्न भएको भोलिपल्ट
जिम्मेवार अधिकारी: 
नक्सा पास उप-शाखा
सेवा दिने कार्यालय: 
बाह्रविसे नगरपालिका
सेवा शुल्क: 
कच्चीको प्रति वर्ग फुट रु. ४ ३ तल्ला सम्मको आर.सि.सि. भवन प्रति वर्ग फुट रु. ६ ३ तल्ला भन्दा माथि आर.सि.सि. भवन को प्रति वर्गफुट रु १० फूस,टीनको छाना/टहरा भएको घर प्रति वर्ग फिट रु १
आवश्यक कागजातहरु: 
  • नक्सा फारम (भरेको)
  • सम्बन्धित व्यक्तिको नागरिकताको प्रतिलिपि
  • जग्गाधनी पूर्जाको प्रतिलिपि
  • कित्ता खुलेको नापीको प्रमाणित नक्सा
  • तोकेको ढाँचा र मापदण्ड अनुसार तयार गरिएको नक्सा (३ प्रति)
  • चालु आ.व.सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि