समाचार
छात्रवृत्ति सहयोग
सेवा प्रकार:
लाग्ने समय:
१ दिन
जिम्मेवार अधिकारी:
योजना शाखा, शिक्षा /लेखा शाखा
सेवा दिने कार्यालय:
बाह्रविसे नगरपालिका
सेवा शुल्क:
-
आवश्यक कागजातहरु:
- सम्वन्धित व्यक्तिको मनासिव कारण सहितको निवेदन
- आर्थिक सहयोग गर्ने निर्णयको प्रतिलिपि
- वडाको सिफारिस
- योग्ताको प्रमाण पत्रको प्रतिलिपि
- नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
- कलेज भर्ना भई अध्ययन गरि रहेको प्रमाणित कागजात