FAQs Complain Problems

जेष्ठ नागरिक परिचय पत्र वितरण

लाग्ने समय: 
साेही दिन
जिम्मेवार अधिकारी: 
महिला तथा वालवालिका शाखा प्रमुख
सेवा दिने कार्यालय: 
बाह्रविसे नगरपालिका
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
  • उमेर खुलेको ना.प्र.प.को फोटो कपि
  • अटो साईजको फोटो ३ प्रति
  • तोकिएको ढाँचामा वडा अध्यक्षवाट प्रमाणित निवेदन