FAQs Complain Problems

दुवै नाम गरेको ब्यक्ति एकै हो भन्ने सिफारिस/ फरक जन्म मिति संशोधन सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१००
आवश्यक कागजातहरु: 
  • सम्वन्धित व्यक्तिको निवेदन
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजतहरु
  • चालु आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
  • सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने
  • आवश्यकता अनुसार स्थानीय प्रहरी  सर्जमिन मुचुल्काको प्रतिवेदन माग गर्न सकिने ।