FAQs Complain Problems

धारा जडान सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
१००
आवश्यक कागजातहरु: 
  • सम्वन्धित व्यक्तिको निवेदन
  • नागरिकता प्रमाणपत्रको प्रतिलिपि 
  • नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि
  • जग्गा धनी प्रमाण पूर्जाको प्रतितिपि
  • चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
  • स्वीकृत भएको कागजात ।