FAQs Complain Problems

नक्सा म्याद थप

सेवा प्रकार:

लाग्ने समय: 
साेहि दिन
जिम्मेवार अधिकारी: 
नक्सा पास उप-शाखा
सेवा दिने कार्यालय: 
बाह्रविसे नगरपालिका
सेवा शुल्क: 
म्याद सकिएको (३५) दिन भित्र निवेदन दिएमा पहिले तिरेको दस्तुमा ५% र म्याद नाघेमा बांकि निर्माण गर्ने क्षेत्रफलको लाग्ने शुल्क
आवश्यक कागजातहरु: 
  • म्याद थपका लागि उचित कारण खोलि सम्वन्धित घरधनिको निवेदन
  • पहिले पास भएको नक्सा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि
  • चालु आ.व.सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसीद