FAQs Complain Problems

नयाँ व्यवसाय दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु १००
आवश्यक कागजातहरु: 
  • सम्वन्धित व्यक्तिको निवेदन पत्र
  • नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी
  • विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
  • २ प्रतिफोटो
  • घर बहाल सम्झौता
  • आफ्नै घर टहरा भए चा.लु.आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको
  • स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी