FAQs Complain Problems

बाह्रविसे नगरपालिका द्रारा सम्पुर्ण नगरवासीहरू लाई नेपालीहरूकाे महान पर्व विजय दशमी,शुभ दीपावली,छठ,तथा ल्हाेसार पर्व २०७५ काे सुखद् उपलक्ष्यमा यहाँकाे उत्तराेत्तर प्रगति एवं सुख,शान्ति र समृदि्काे लागि हार्दिक मंगलमय शुभकामना ब्यत्त गर्दछाैं ।