FAQs Complain Problems

"महिला स्वास्थ्य स्वंयम सेविकाकाे निस्वार्थ सेवाः स्वस्थ्य ,समृद्द राष्ट्र निर्माणमा टेवा " भन्ने नाराका साथ १५ औं राष्ट्रिय म.स्वा.स्व.से.दिवस बाह्रविसे नगरपालिका कार्यालयमा नगरप्रमुख र उपप्रमुख उपस्थितीमा दिवस मनाइयाे ।