FAQs Complain Problems

विज्ञापन तथा सूचनाको भूक्तानी

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
प्रशासन ,याेजना र लेखा शाखा
सेवा दिने कार्यालय: 
बाह्रविसे नगरपालिका
सेवा शुल्क: 
शुल्क नलाग्ने
आवश्यक कागजातहरु: 
  • विज्ञापन छाप्ने आदेश पत्र
  • छपाई भएको पुस्तक वा पत्र पत्रिका
  • सक्कलै विल भपाई
  • भूक्तानी माग गरेको निवेदन