FAQs Complain Problems

“घ” वर्गको निर्माण व्यावसायीको ईजाजत पत्र प्रदान

सेवा प्रकार:

लाग्ने समय: 
वैठक वसी निर्णय भए पश्चात १ हप्ता भित्र
जिम्मेवार अधिकारी: 
प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालय: 
बाह्रविसे नगरपालिका
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 
  • तोकिएको ढाँचामा निवेदन
  • सम्वन्धीत व्यक्तिको ना.प्र.प. को प्रतिलिपि
  • प्राईभेट/पव्लिक लिमिटेड कम्पनी वा साझेदारी फर्मको रुपमा घटीमा १ लाख चालु पूँजि सहितको देखाई उद्योग विभागमा दर्ता भएको प्रमाण पत्रको फोटो कपि
  • कर कार्यालयममा दर्ता/कर चुक्ता भएको प्रमाण पत्र फर्मको नाममा खाता खोली रु १००००० जम्मा भएको भौचर र बैङ्क स्टेटमेन्ट
  • सव.ईन्जिनियर/ईन्जिनियर १ जना कार्यरत भएको सम्झौता पत्र
  • लेखा सम्वन्धी काम गर्ने १ जनाको सम्झौता पत्र
  • प्रशासन सम्वन्धी कार्य गर्ने १ जनाको सम्झौता पत्र
  • तिनै जना कर्मचारीको नागरिकता र योग्यताको प्रमाण पत्रको फोटोकपि
  • उपकरणको नामावली पेश गर्दा उपकरणको स्वामित्वको प्रमाणहरुको प्रमाणित प्रति
  • उपकरण ठीक छ भनि प्रमाणित गर्ने मेकानिकल ईन्जिनियरको योग्यता र नागरिकताको प्रमाण पत्रको फोटोकपि
  • नेपाल ईन्जिनियरिङ्ग काउन्सिलको सदस्यताको प्रमाण पत्रको प्रतिलिपि
  • देहायको उपकरण हुनु पर्ने
  • क. लेवल मेसिन
  • ख. वाटर पम्प
  • ग. भाईव्रेटर