FAQs Complain Problems

छात्रवृत्ति सहयोग

सेवा प्रकार:

लाग्ने समय: 
१ दिन
जिम्मेवार अधिकारी: 
योजना शाखा, शिक्षा /लेखा शाखा
सेवा दिने कार्यालय: 
बाह्रविसे नगरपालिका
सेवा शुल्क: 
-
आवश्यक कागजातहरु: 
  • सम्वन्धित व्यक्तिको मनासिव कारण सहितको निवेदन
  • आर्थिक सहयोग गर्ने निर्णयको प्रतिलिपि
  • वडाको सिफारिस
  • योग्ताको प्रमाण पत्रको प्रतिलिपि
  • नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
  • कलेज भर्ना भई अध्ययन गरि रहेको प्रमाणित कागजात