समाचार
सेवाहरु
सेवा प्रकारः- प्राविधिक
सेवा समयः- एक हप्ता
जिम्मेवार अधिकारीः- नक्सा पास उप-शाखा
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
सेवा समयः- एक हप्ता
जिम्मेवार अधिकारीः- नक्सा पास उप-शाखा
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-
- निवेदन ( न.पा.वाटै उपलव्ध गराएको )
- नक्सा लेख्ने डिजाइनरवाट सिफारिस गरेको फाराम
- निर्माण सम्पन्न भएको घरको फोटो
- घरधनिको फोटो २ प्रति
सेवा प्रकारः- प्राविधिक
सेवा समयः- प्राविधिकले स्थलगत निरिक्षण गरी प्रतिवेदन पेश गरेको भोलिपल्ट
जिम्मेवार अधिकारीः- नक्सा पास उप-शाखा
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-
सेवा समयः- प्राविधिकले स्थलगत निरिक्षण गरी प्रतिवेदन पेश गरेको भोलिपल्ट
जिम्मेवार अधिकारीः- नक्सा पास उप-शाखा
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-
- निवेदन ( न.पा.वाटै उपलव्ध गराएको )
- नक्सा लेख्ने डिजाइनरवाट सिफारिस गरेको फाराम
- डि.पि.सि. भएको घरको फोटो १ प्रति
सेवा प्रकारः- प्राविधिक
सेवा समयः- निवेदन पेश भएकाे दिन
जिम्मेवार अधिकारीः- नक्सा पास उप-शाखा
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-
सेवा समयः- निवेदन पेश भएकाे दिन
जिम्मेवार अधिकारीः- नक्सा पास उप-शाखा
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-
- निवेदन ( कार्यालयवाट प्राप्त गर्न सकिने )
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- रजिष्ट्रेशन पारित भएको लिखतको फोटोकपी
- साविक नक्सा पासको प्रमाणपत्रको प्रतिलिपि
- एकीकृत सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि
- जग्गा धनी प्रमाणपूर्जाको प्रतिलिपि
सेवा प्रकारः- प्राविधिक
सेवा समयः- नियम अनुसारको प्रकृया सम्पन्न भएको भोलिपल्ट
जिम्मेवार अधिकारीः- नक्सा पास उप-शाखा
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- २ देखि ३ तल्ला सम्मको आर.सि.सि. भवन प्रति वर्ग फुट रु.६ ३ तल्ला भन्दा माथि आर.सि.सि. भवन को प्रति वर्गफुट रु १०

- पहिले पास भएको नक्सा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि
- अन्य कागजातहरुको हकमा नयाँ नक्सा पास गर्दा पेश गर्नु पर्ने कागजातहरु
- नक्साको हकमा सम्पूर्ण तल्ला (पहिले पास भएको समेत) देखिने गरी ३ प्रति पेश गर्नु पर्नेछ
सेवा प्रकारः- प्राविधिक
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- नक्सा पास उप-शाखा
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- म्याद सकिएको (३५) दिन भित्र निवेदन दिएमा पहिले तिरेको दस्तुमा ५% र म्याद नाघेमा बांकि निर्माण गर्ने क्षेत्रफलको लाग्ने शुल्क

- म्याद थपका लागि उचित कारण खोलि सम्वन्धित घरधनिको निवेदन
- पहिले पास भएको नक्सा र नक्सा पास प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व.सम्मको एकीकृत सम्पत्ति कर तिरेको रसीद