समाचार
सेवाहरु
सेवा प्रकारः- विविध सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
- सम्वन्धित व्यक्तिको निबेदन
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
- जग्गा रहेको क्षेत्रको प्रमाणित प्रतिलिपि नापी नक्सा
- चालु आ.व. सम्मको मालपोत÷घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- निवेदक स्वयं वा निजले अन्य व्यक्तिलाई तोकेको हकमा निज निवेदकले दिएको अधिकृत वारेसनामाको प्रमाणित प्रतिलि
सेवा प्रकारः- विविध सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
- सम्वन्धित व्यक्तिको निवेदन
- बाटोको नाम, टोल समेत खुलेको कागजात
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जग्गाधनी प्रमाण पुर्जाको प्रमाणित प्रतिलिपि
- जग्गा रहेको क्षेत्रको प्रमाणित सक्कल नापी नक्सा
- चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- लिने दिने दुवै व्यक्ति नागरिकताका प्रमाणपत्रको प्रमाणपत्र प्रमाणित प्रतिलिपी सहित उपस्थित हुनु पर्ने वा निजहरुले दिएको अधिकृत वारेसको प्रमाणित प्रतिलिपी
- स्थलगत निरीक्षण प्रतिवेदन
- आवश्यकता अनुसार
सेवा प्रकारः- विविध सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
- सम्वन्धित व्यक्तिको निवेदन
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- नाता खुल्ने प्रमाणपत्रको प्रतिलिपि
- सर्जमिन गरी बुझ्नु पर्ने भएमा साक्षी बस्ने ७ जनाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- नाता प्रमाणित गर्ने व्यक्तिहरुको २ प्रति पासपोर्ट साइजको फोटो
सेवा प्रकारः- विविध सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
- बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
- जन्म दर्ताको प्रमाणपत्र प्रमाणित प्रतिलिपी
- चालु आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
- नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने
- नावालक अनिवार्य उपस्थित हुनु पर्ने ।
- दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति ।
सेवा प्रकारः- विविध सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- प्रति हजार रु ३ विद्यार्थीलाई ४५% छुट
आवश्यक कागजातहरुः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- प्रति हजार रु ३ विद्यार्थीलाई ४५% छुट
आवश्यक कागजातहरुः-
- सम्वन्धित व्यक्तिको निवेदन
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
- जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण हालसालै आसपासको खरिद विक्रि भएको भए सो को प्रमाण वा सर्जमिन मुचुल्का
- चालु आ. व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
- स्वीकृत भएको कागजात