समाचार
सेवाहरु
सेवा प्रकारः- विविध सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
- सम्वन्धित व्यक्तिको निवेदन
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजतहरु
- चालु आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
- सम्बन्धित व्यक्ति वा हकवाला उपस्थित भई सनाखत गर्नु पर्ने
- आवश्यकता अनुसार स्थानीय प्रहरी सर्जमिन मुचुल्काको प्रतिवेदन माग गर्न सकिने ।
सेवा प्रकारः- विविध सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
- सम्वन्धित व्यक्तिको निवेदन
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि
- जग्गा धनी प्रमाण पूर्जाको प्रतितिपि
- चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- स्वीकृत भएको कागजात ।
सेवा प्रकारः- विविध सिफारिस
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
- सम्वन्धित व्यक्तिको निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
- हक भोगको श्रोत खुल्ने कागजात
- नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि अन्य आवश्यक कागजातहरु
- चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- स्वीकृत भएको कागजात
सेवा प्रकारः- विविध सिफारिस
सेवा समयः- १ दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
सेवा समयः- १ दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
- सम्वन्धित व्यक्तिको निवेदन पत्र
- अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
- साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टिगर्ने कागजातहरु
- नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी वसेको प्रमाणपत्रको प्रतिलिपि
- बैबाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि र सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र
- नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु
- पासपोर्ट साईजको फोटो ३ प्रति
- चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति करतिरेको रसिद
- सर्जमिन मुचुल्का
सेवा प्रकारः- विविध सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नयाँ निशुल्क/ प्रतिलिपि रु ५००
आवश्यक कागजातहरुः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- नयाँ निशुल्क/ प्रतिलिपि रु ५००
आवश्यक कागजातहरुः-
- सम्वन्धित व्यक्तिको निवेदन पत्र
- आमा÷बुबाको को नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
- विवाहित महिलाको हकमा पति÷आमा÷बुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- चारित्रिक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीको हकमा)
- विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको हकमा)
- बसाँईसरी आएको हकमा बसाँई सराईको प्रमाण पत्रको प्रतिलिपि
- दुवै कान देखिने पासपोर्ट साईजको फोटो ४ प्रति
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
- कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
- प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि