समाचार
सेवाहरु


- विद्यालयले कक्षा ६ देखि १० सम्म्को विद्यार्थी उपस्थित गराउनु पर्ने ।
- विद्यालय प्रशासनले कम्तिमा ९० मीनेट समय उपलव्ध गराउनु पर्ने ।


- नाम दर्ता
- व्यक्ति स्वयं उपस्थित हुनु पर्ने ।
- वडा कार्यालयको सिफारिस
- अपाङ्ग संस्थाको सिफारिस


- नाम दर्ता
- गर्भवति स्वयं उपस्थित हुनुपर्ने ।
- गर्भ रहेको १२ हप्ता भित्रको हुनुपर्ने ।
- हाड नाताकरणी र जर्वजस्ती करणीको भए १८ हप्ता सम्मको हुनुपर्ने ।
नोट : नगरपालिका भित्र बाह्रविसेअस्पतालमा मात्र सेवा उपलव्ध रहेको छ ।


- नाम दर्ता
- रु १० को टिकट टाँस गरेको निवेदन ।
- स्वास्थ्य परिक्षण गरेको प्रमाणित हुने कागजात
- नागरिकता प्रमाण पत्रको प्रतिलिपि
- विरामी उपस्थित हुन नसकेमा कागजात लिई आउनेको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
- वडा कार्यालयको सिफारिस
- सिफरिस समितिको निर्णय


- नाम दर्ता
- विरामी स्वयं उपस्थित हुनु पर्ने ।
- विरामी पुर्जा ल्याउनु पर्ने ।
- परिवार नियोजन सेवा कार्ड ल्याउनु पर्ने ।
- वाल स्वास्थ्य कार्ड ल्याउनु पर्ने ।