समाचार
सेवाहरु


- सम्वन्धित व्यक्तिको निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- व्यवसाय भएमा व्यवसाय कर तिरेको रसिद
- अध्ययन गर्न चाहेको भन्दा तल्लो तहको शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि


- घरकायम सिफारिस पाउँ भन्ने सम्बन्धी निवेदन
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- सम्बन्धित जग्गाको लागपुर्जाको प्रमाणपत्रको प्रतिलिपि
- प्राविधिकको स्थलगत प्रतिवेदन
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद


- घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
- निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
- जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
- सर्जमिन मुचुल्का गरी बुझ्नु पर्ने भए सर्जमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद


- छलफलको माध्यमवाट सहमति हुन नसकेको विषय अदालत समक्ष सिफारिस गरिने
- अदालतमा जानका लागि विवादित पक्षहरु मञ्जुर भएको सहमति पत्र ।


- विवादित दुवै पक्ष न्यायिक समितिमा उपस्थित हुनु पर्ने ।
- अनुशासित रुपमा आफ्नो समस्या राख्नु पर्ने ।
- विपक्षको भनाई धैर्यतापूर्वक सुन्नु पर्ने ।
- आफ्नो पालामा मात्र आफ्नो धारणा राख्नु पर्ने ।
- न्यायिक समितिको सल्लाह र सुझावलाई सवैले मनन गर्नु पर्ने ।