समाचार
सेवाहरु
 सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र

								 जिम्मेवार अधिकारीः-  वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी								- सम्वन्धित व्यक्तिको निवेदन पत्र
- नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी
- विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
- २ प्रतिफोटो
- घर बहाल सम्झौता
- आफ्नै घर टहरा भए चा.लु.आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको
- स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
 
 सेवा समयः-   सोही दिन
सेवा समयः-   सोही दिन		
								 जिम्मेवार अधिकारीः-  वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी								- सम्वन्धित व्यक्तिले आफु तेस्रो लिङ्गी भएको भनि प्रमाण पत्र माग गरि कार्यालयमा पेश गरेको निवेदन
- विषय सँग सम्बन्धित प्रमाण कागजात र शुल्क रसिद
 
 सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र		
								 जिम्मेवार अधिकारीः-  वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी								- सम्वन्धित व्यक्तिको निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- विषयसँग सम्बन्धित प्रमाण कागजात
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
 
 सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र		
								 जिम्मेवार अधिकारीः-  वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी								- सम्वन्धित व्यक्तिको निवेदन पत्र
- दुलाहा(दुलहीको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि
- दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
 सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
सेवा समयः-   सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र		
								 जिम्मेवार अधिकारीः-  वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
जिम्मेवार अधिकारीः-  वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी								- संस्थाको विधान
- तदर्थ समितिको अध्यक्षको निवेदन र तदर्थ समितिका पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- संस्था दर्ताका लागि गठन भएको तदर्थ समिति गठन गर्न वसेको भेलाको निर्णयको प्रतिलिपि ।