समाचार
सेवाहरु


- नाम दर्ता
- गर्भवति स्वास्थ्य संस्थामा स्वयं उपस्थित हुनु पर्ने ।
- मातृ सेवा कार्ड ल्याउनु पर्ने ।
- कम्तिमा ४ पटक स्वास्थ्य परिक्षण गरिएको ४, ६, ८ र ९ को प्रमाणित हुनु पर्ने ।
- स्विकृत वर्थिङ्ग सेन्टरमा मात्र प्रशुती सेवा लिने गर्भवतिले मात्र सुविधा पाउने ।
(नोट: यातायात खर्च वापत रु १५०० उपलव्ध) ४ पटक स्वास्थ्य जाँच गरेको प्रमाणित भएमा प्रोत्साहन स्वरुप थप रु ४०० उपलव्ध हुने)


- नाम दर्ता
- परिवार नियोजन सेवा कार्ड साथै ल्याउनु पर्ने ।


- नाम दर्ता
- वच्चालालाइ तोकिएको खोप केन्द्रमा लैजानु पर्ने ।
- खोप कार्ड लिई सकेकाको हकमा सो कार्ड ल्याउनु पर्ने ।


- नाम दर्ता
- विरामी उपस्थित हुनु पर्ने
- शुल्क रसिद लिनु पर्ने


- सुचनामा माग भए वमोजिमको कागजात सहित व्यक्ति वा समुहको निवेदन