FAQs Complain Problems

बाह्रविसे नगरपालिकाको नव निर्वाचित नगरप्रमुख बालकृष्ण बस्नेत ज्यू बाट उप–प्रमुख मञ्जु तामाङ ज्यू, वडा अध्यक्षज्यूहरु र वडा सदस्यज्यूहरुलाई आफ्नो पदभार ग्रहण गराइयो साथै नगरप्रमुख ज्यूबाट देहाय बमोजिमका महत्त्वपूर्ण निर्णहरु भयाे ।

Read More

Rastrapati Running sil Mun-2079_0.jpg

Read More

बाह्रविसे नगरपालिकाकाे तेस्राे नगरसभाबाट पारित नीति तथा कार्यक्रमहरू।

कृषि तथा भेटेरीनरी सम्बन्धी विषयहरू

सम्पर्क

आफ्नो नाम लेख्नुहोस्
विषय लेख्नुहोस्
CAPTCHA
This question is for testing whether or not you are a human visitor and to prevent automated spam submissions.
12 + 1 =
Solve this simple math problem and enter the result. E.g. for 1+3, enter 4.

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

नगर प्रमुख
९८५१०८८६७९
नगर उप प्रमुख
९८६०२१९९१२

सूचना अधिकारी

प्रशासन अधिकृत
suchanaadhikari@bahrabisemun.gov.np, mahat.gyanendra@gmail.com
9841964978

सूचना प्रविधि अधिकृत

सूचना प्रविधि अधिकृत
ito.barhabisemun@gmail.com
9841947851

सेवाहरु

सेवा प्रकारः- याेजना तथा प्रशासन
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- प्रशासन
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
  • प्रमाणित गरिने व्यक्तिगत घटना दर्ताको वडा कार्यालयवाट जारि गरिएको कागजात
सेवा प्रकारः- सामाजिक विकास
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- सामाजिक विकास तथा प्रशासन
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- १०००
आवश्यक कागजातहरुः-
  • सिफारिस माग गरेको निवेदन
  • गत आ.व.को लेखा परिक्षण प्रतिवेदन
  • गत आ.व. को कर चुक्ताको पत्र
  • संस्थाको निर्णय
  • गत वर्ष नविकरण भएको प्रमाण पत्रको फोटोकपि
  • सञ्चालित कार्यक्रमको प्रगती प्रतिवेदन र अर्को आ.व.को लागि स्विकृत कार्यक्रम र बजेट तथा कार्यक्रम भएको हकमा सोही बमोजिमको जानकारी सहितको विवरण 
  • कर छुटवाला संस्था भए सो को प्रमाण
सेवा प्रकारः- सामाजिक विकास
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- प्रशासन
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-
  • सिफारिस माग गरेको निवेदन
  • संस्था दर्ता गर्ने प्रयोजनका लागि भएको भेलाको निर्णय र तदर्थ समिति गठन भएको माईन्यूटको फोटोकपि
  • तदर्थ समितिका पदाधिकारीहरुको नागरिकताको फोटोकपि
  • विधानको सक्कलै प्रति
  • वडाको सिफारिस
  • शुल्क बुझाएको रसिदको फोटोकपि
सेवा प्रकारः- याेजना तथा प्रशासन
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- याेजना तथा प्रशासन
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
  • सिफारिस माग गर्नेको निवेदन
  • सिफारिस माग सम्वन्धी भेलाको निर्णय
  • योजनाको हकमा लागत अनुमान
  • कार्यक्रमको हकमा आर्थिक प्रस्ताव
सेवा प्रकारः- याेजना तथा प्रशासन
सेवा समयः- साेही दिन
जिम्मेवार अधिकारीः- प्राविधिक ,याेजना शाखा प्रमुख र लेखा शाखा
सेवा दिने कार्यालयः- बाह्रविसे नगरपालिका
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • अन्तिम किस्ता भूक्तानीका लागि अध्यक्षले भूक्तानी माग गरेको निवेदन
  • प्राविधिकको कार्य सम्पन्न प्रतिवेदन
  • फोटो
  • विल, भर्पाई,
  • उपभोक्ता समिति र अनुगमन समितिको भूक्तानी सिफारिसका लागि भएको निर्णय
  • वडा कार्यालयको सिफारिस
  • कार्यक्रमको हकमा उपस्थिति तथा प्रतिवेदन

Pages