समाचार
सेवाहरु
सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १००
आवश्यक कागजातहरुः-

- सम्वन्धित व्यक्तिको निवेदन पत्र
- नागरिकता प्रमाणिपत्रको प्रमाणित प्रतिलिपी
- विदेशीको हकमा राहदानीको प्रमाणित प्रतिलिपि वा सम्बन्धित दुतावासको निजको परिचय खुल्ने सिफारिस
- २ प्रतिफोटो
- घर बहाल सम्झौता
- आफ्नै घर टहरा भए चा.लु.आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको
- स्थानीय तहको नाममा दर्ता नगरी प्यान वा अन्य निकायमा दर्ता गरी व्यवसाय दर्ता गरेको हकमा प्यान दर्ता वा अन्य निकायबाट जारी गरेको व्यवसाय प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
सेवा प्रकारः- विविध सिफारिस
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
- सम्वन्धित व्यक्तिले आफु तेस्रो लिङ्गी भएको भनि प्रमाण पत्र माग गरि कार्यालयमा पेश गरेको निवेदन
- विषय सँग सम्बन्धित प्रमाण कागजात र शुल्क रसिद
सेवा प्रकारः- विविध सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
- सम्वन्धित व्यक्तिको निवेदन पत्र
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- विषयसँग सम्बन्धित प्रमाण कागजात
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः- विविध सिफारिस
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क तत्पश्चात रु २००
आवश्यक कागजातहरुः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क तत्पश्चात रु २००
आवश्यक कागजातहरुः-
- सम्वन्धित व्यक्तिको निवेदन पत्र
- दुलाहा(दुलहीको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि
- दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि
- चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः- संघ संस्था
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा सचिव, सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००
आवश्यक कागजातहरुः-
- संस्थाको विधान
- तदर्थ समितिको अध्यक्षको निवेदन र तदर्थ समितिका पदाधिकारीहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- संस्था दर्ताका लागि गठन भएको तदर्थ समिति गठन गर्न वसेको भेलाको निर्णयको प्रतिलिपि ।