समाचार
सेवाहरु


- सम्वन्धित व्यक्तिको निवेदन
- नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- चालु आ. व. सम्मको मालपोत र घर भए घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- साविक लगत प्रमाणित प्रतिलिपि
- फिल्डबुक उतार
- स्थलगत निरीक्षण प्रतिवेदन
- जग्गाको नापी नक्सा
- जग्गासँग सम्बन्धित अन्य प्रमाण कागजातहरु
- स्थानीय सर्जमिन मुचुल्का


- विद्यालय कक्षा बृद्धिका लागि निवेदन
- विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि
- स्थानीय तहको नाममा चालु आ. व.को नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र
- सरकारी बाहेकका विद्यालयका हकमा चालु आ. व.सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
- बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद
- शिक्षा शाखाको निरीक्षण प्रतिवेदन


- निवेदन पत्र
- आफ्नै घर भए चालु आ.व. सम्मको मालपोत र एकीकृत सम्पत्ति कर तिरेको रसिद
- व्यवसाय बहालमा लिई सञ्चालन गर्ने भए सम्झौता पत्रको प्रतिलिपि
- दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति ।


- सम्वन्धित व्यक्तिको निवेदन पत्र
- अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि
- पतिपत्नीको नागरीकताको प्रतिलिपि १/१ प्रति
- केटाको स्थायी ठेगना सम्बन्धित वडाको हुनु पर्ने


- सम्वन्धित व्यक्तिको निवेदन पत्र र नागरीकताको प्रमाणपत्रको प्रतिलिपी
- बसाई सराई गरी जानेको हकमा परिवारको विवरण सहित सम्बन्धित वडा कार्यालयबसाईसराईको कागजात
- जहाँ जानेहो त्यस ठाउँको लालपूर्जा र जुन ठाउँमा आउनेको पनि पेश गर्नुपर्ने
- बसाई सराई गरी आउनेको हकमा बसाई सराई गरी ल्याएको प्रमाणपत्र
- जाने–आउने सबै व्यक्तिको नागरिकता÷जन्मदर्ताको प्रतिलिपि
- चालु आ.व. सम्म घर जग्गा र मालपोत करवा एकीकृत सम्पत्ति कर तिरेको रसिद